नेपालमा १ हजार ४४ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेपालमा १ हजार ४४ जनामा कोरोना संक्रमण

काठमाडौं, २६ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);