कांग्रेस नेता शेखर कोइराला अकस्मात नयाँ दिल्लीतर्फ | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

कांग्रेस नेता शेखर कोइराला अकस्मात नयाँ दिल्लीतर्फ

dr sekhar koirala

काठमाडौं, २४ मंसिर । कांग्रेस नेता डा. शेखर कोइराला नयाँ दिल्लीतर्फ लाग्नुभएको छ । उहाँ बुधबार नयाँ दिल्लीतर्फ जानुभएको बताइएको छ । दिल्लीमै बस्दै आउनुभएका दाजु निरञ्जन कोइरालाको स्वास्थ्य बिग्रिएका कारण त्यता जानुभएको हो ।

कोइरालाका सहोदर दाजु निरञ्जन ७५ वर्ष उमेरको हुनुहुन्छ । विगत लामो समयदेखि दिल्लीमा व्यवसाय गर्दै आउनुभएका निरञ्जन प्रतिष्ठिन व्यवसायीसमेत हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);