मस्रुर टी–२० क्रिकेट प्रतियोगिता सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

मस्रुर टी–२० क्रिकेट प्रतियोगिता सुरु

सुनसरी,१७ मंसिर। सुनसरीको इटहरीमा अहमदिया संघ नेपालको आयोजनामा मस्रुर टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको राष्टिय खेलकुद परिषद्का पुर्व सदस्य सचिव केशव विष्टले उद्घाटन गर्नुभयो । प्रतियोगितामा सुनसरी जिल्लाका विभिन्न १४ टोलीले प्रतिपस्र्धा गरिरहेका छन् ।

कोरोनाभाइरसको महामारीका बीच स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै प्रतियोगिता सञ्चालन गरिएको हो ।

कार्यक्रममा बोल्दै सदस्य सचिव बिष्टले इटहरी विभिन्न खेलका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने ठाउँ भएको भन्दै इटहरीमा मुलुकै सबैभन्दा बढी खेलकुदका इभेन्ट हुने रगंशाला निर्माण भएको जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);