काठमाडौं, १६ मंसिर । पछिल्लो २४ घन्टामा २ हजार ७३ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १५ सय २९ पुगेकाे छ ।