काठमाडौं, ५ मंसिर । काठमाडौंको केन्द्र भागमा रहेको भृकुटी मण्डपको जग्गा भाडा प्रकरण सधैं विवादमा पर्दै आएको छ । ४ सय १२ रोपनी जग्गा लामो समयदेखि सस्तो दर भाउमा प्रयोग हुँदै आएपछि भाडा प्रकरण निरन्तर विवादित बनिरहेको छ । समाज कल्याण परिषद्ले भोगचलन गर्दै आएको भृकुटी मण्डपको जग्गामा व्यापारीहरुले मनोमानी ढंगले प्रयोग गर्दै आएपनि परिवर्तनपछि बन्ने हरेक सरकार मुकदर्शक बन्दै आएको छ ।
भृकुटीमण्डपको जग्गा भाडा प्रकरण सधैं विवादमा (भिडियोसहित)
ताजा समाचार
प्रधानमन्त्रीद्वारा जानकी मन्दिरमा पूजाअर्चना
५० मिनेट अघि





