राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी पदवी प्रदान | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी पदवी प्रदान

काठमाडौं, २० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गर्नुभएको छ ।

बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित भव्य समारोहका बीच नरवणेलाई मानार्थ महारथीको पदवी प्रदान गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);