काठमाडौं, २० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गर्नुभएको छ ।
बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित भव्य समारोहका बीच नरवणेलाई मानार्थ महारथीको पदवी प्रदान गरिएको हो ।