चाडपर्वमा समेत बजार सुनसान हुँदा अर्थतन्त्र चलायमान हुन सकेन (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चाडपर्वमा समेत बजार सुनसान हुँदा अर्थतन्त्र चलायमान हुन सकेन (भिडियोसहित)

काठमाडौं, १६ कार्तिक । हरेक वर्ष चाडबाडको बेला बजारमा देखिने चहलपहल, बजारमा उपभोक्ताको भीड, व्यवसायीहरुलाई मालवस्तु बिक्री गर्न भ्याइ नभ्याई यसपाली देखिएन । चाडपर्वमा बजार क्रियाशिल भएर मुलुकको अर्थतन्त्र चलायमान हुने गर्दथ्यो, नगद प्रवाहमा वृद्धि हुुन्थ्यो । तर यस वर्ष चाडपर्वमा समेत बजार सुनशान हुँदा अर्थतन्त्र चलायमानहुन नसकेर शिथिल बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);