काठमाडौं, ११ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ७० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ५ सय ७० संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख ६० हजार ४ पुगेको छ ।