दलहरु उम्मेदवार छान्न व्यस्त | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

काठमाडौँ, असोज ११ ।

कांग्रेसमा लोकप्रियलाई टिकट
नेपाली कांग्रेसले १० र २१ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेतानिकट भन्दा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने रणनीति बनाएको छ ।

माओवादीमा आकांक्षी लबिङमा
प्रदेश २ मा स्थानीय तह निर्वाचनको मतपरिणाम अझै आइनसकेकाले बैठमक बस्ने उम्मेदवार चयन कार्य अघि नबढे पनि अन्य ६ वटै प्रदेशान बैठक बस्ने र उम्मेदवारी छान्ने चटारो छ ।

मधेसवादी दल पनि ताते
मधेसवादी दलः प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोटको तयारीमा जुटेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);