वर्ष दिनपछि पुरस्कार | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

काठमाडौँ, ११ असोज । एन्फाले एएफसी सोलिडारिटी कप विजेता टोलीका खोलडी तथा प्रशिक्षकलाई मंगलबार जनही ३ लाख रुपैयाँ प्रदान गरेको छ ।

साफ यू १५ को उपविजेता टोलीलाई पनि जनही २५ हजार प्रदान गरेको छ ।

आजको कान्तिपुरमा प्रकाशित ।