इटहरीमा बिना मास्क सडकमा हिडेका सर्वसाधारणलाई नियन्त्रणमा लिई जरिवाना तिराउँदै प्रहरी (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

इटहरीमा बिना मास्क सडकमा हिडेका सर्वसाधारणलाई नियन्त्रणमा लिई जरिवाना तिराउँदै प्रहरी (भिडियाेसहित)

इटहरी, ३ कार्तिक । इटहरीमा कोरोना संक्रमितको संख्या दिनदिनै बढीरहेका बेला सुनसरी प्रशासनले संक्रमणको जोखिम कम गर्ने प्रयास गरिरहेको छ ।

इटहरीमा यतिबेला मास्क नलगाइ सडकमा निस्किएकाहरुलाई प्रहरीले कडाईका साथ नियन्त्रणमा लिनुका साथै जरिवाना समेत गराउन थालेको छ ।

Leave a Reply