नेपालमा थप ३७ सय ४९ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

नेपालमा थप ३७ सय ४९ जनामा कोरोना संक्रमण

काठमाडौं, २९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ३७ सय ४९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार थप ३७ सय ४९ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।

Leave a Reply