बाराको सुवर्ण गाउँपालिकामा सूचना माग्दा जनप्रतिधिको मिलेमतोमा स्थानीय युवक कुटिए | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

बाराको सुवर्ण गाउँपालिकामा सूचना माग्दा जनप्रतिधिको मिलेमतोमा स्थानीय युवक कुटिए

बारा, २६ असाेज । सूचना माग्न गएका युवलाई बाराको सुवर्ण गाउँपालिकाको भवन भित्रै निर्घात कुटपिट भएको छ ।

गाउँपालिकाको कार्य प्रगति बारे सूचना माग्न गएका स्थानीय विनोदकुमार यादवलाई कवही गोठ बस्ने संजिवप्रसाद यादव , वीरेन्द्रप्रसाद यादव , कन्हैया प्रसाद यादव र रजित प्रसाद यादवको एक समूहले कुटपिट गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);