बारा, २६ असाेज । सूचना माग्न गएका युवलाई बाराको सुवर्ण गाउँपालिकाको भवन भित्रै निर्घात कुटपिट भएको छ ।
गाउँपालिकाको कार्य प्रगति बारे सूचना माग्न गएका स्थानीय विनोदकुमार यादवलाई कवही गोठ बस्ने संजिवप्रसाद यादव , वीरेन्द्रप्रसाद यादव , कन्हैया प्रसाद यादव र रजित प्रसाद यादवको एक समूहले कुटपिट गरेको हो ।