प्रदेश २, २५ असाेज । प्रदेश २ का ८ वटौ जिल्लामा पर्ने पूर्व–पश्चिम लोकमार्गका अधिकांस सडक तथा पुल जीर्ण भएकै कारण वर्षामा प्रत्येक वर्ष समस्या आउने गरेको छ । तर, सम्बन्धित निकायले यसको दीर्घकालीन समाधानमा ध्यान दिएको पाइँदैन भने राजमार्गको कालो पत्रेमा खाडल बन्दै गए पछि यातायातका साधनहरू दुर्घटना हुँने सम्भावना समेत बढेको छ ।
प्रदेश २ का ८ वटै जिल्लामा पर्ने पूर्व–पश्चिम लोकमार्गका अधिकांस सडक तथा पुल जीर्ण
ताजा समाचार
एनपिएलः काठमाण्डुसँग लुम्बिनी १८ रनले पराजित
९ घन्टा अघि
एनपिएलः जनकपुरको पहिलो हार, सुदूरपश्चिमको चौथो जित
१४ घन्टा अघि
प्रमुख सूचना आयुक्त र आयुक्तहरुद्वारा शपथ ग्रहण
१४ घन्टा अघि