काठमाडौं, २४ असोज । पछिल्लो २४ घन्टामा १२ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ ।