गुल्मी,१९ असोज । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज बहिान ६ बजे जल्लिाको गुल्मीरबार गाउँपालकिा वडा नम्बर १ बलथिुम टापुबाट मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही स्थानकै १५ बर्षयि धन बहादुर माझीको घटनास्थलमै मत्यु भएको हो ।
ट्याक्टर अनयिन्त्रति भएर सडकभन्दा करबि २५ मटिर तल खसेको जल्लिा प्रहरी कार्यालय, गुल्मीका सूचना अधकिारी केदार राज पन्तले जानकारी दिनुभयाे ।
ट्याक्टरमा सवार अन्य दुईजना भने घाइते भएका छन् । ट्याक्टर चालक कपलिवस्तु घर भएका ३० बर्षयि रेशम ताम्राकार र गुल्मीदरबार गाउँपालकिा १ का १५ बर्षयि लाल बहादुर बुढा मगर घाइते भएका छन् ।
ताम्राकार र मगर दुवैको ढाडमा चोट लागेको र थप उपचारको लाग िमजुवा पठाइएको पन्थले जानकारी दएि । घाइतेहरुको अवस्था भने सामान्य रहेको छ ।