काठमाडौं, १८ असोज । पछिल्लो २४ घन्टामा थप १३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६४ हजार ६९ जना पुगेको छ ।
२४ घण्टामा १३ सय २९ जना संक्रमित डिस्चार्ज
ताजा समाचार
सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशील सूचीमा
२ घन्टा अघि
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी
४ घन्टा अघि




