प्रदेश ५ को राजधानी भालुबाङ सार्न पाइदैन भन्दै कांग्रेसद्धारा मसाल जुलुस प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रदेश ५ को राजधानी भालुबाङ सार्न पाइदैन भन्दै कांग्रेसद्धारा मसाल जुलुस प्रदर्शन

बुटवल, १७ असोज। प्रदेश ५ को राजधानी दाङको भालुबाङ सार्न पाइदैन भन्दै बुटवल पालिकाका बिभिन्न वडावाट नेपाली काँग्रेसले मसाल जुलुस प्रदर्शन गरेका छन् ।

प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएकाे हाे ।

कांग्रेस रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको छ ।

आज राँके जुलुस, भाेली रुपन्देही बन्द तथा नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन लगाएतका कार्यक्रमहरु गर्ने निर्णय भएकाे नगर सभापति खेलराज पाण्डेले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);