काठमाडौं, १४ असोज । पछिल्लो २४ घन्टामा थप १ हजार ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ जना पुगेको छ ।
२४ घन्टामा थप १ हजार ५७ संक्रमित डिस्चार्ज
ताजा समाचार
मेहनतअनुसार नतिजा आउँछः कराते खेलाडी एरिका
५ घन्टा अघि
कुशको शव बनाएर अन्तिम संस्कार
५ घन्टा अघि




