काठमाडौं, १३ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ७ सय ४७ , ललितपुरमा १ सय १४ र भक्तपुरमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप ९ सय ३४ जनामा कोरोना संक्रमण
ताजा समाचार
न्यायको पहिलो हक शहीद परिवारलाई : सभापति लामिछाने
३० मिनेट अघि
धितोपत्र बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब
१ घन्टा अघि




