काठमाडाैं, २९ भदाै । प्रदेश २ का आर्थिक मामीला तथा योजना मन्त्री विजय यादवले प्रदेश २ सरकारले अहिले सम्म सन्तोषजनक काम गरेको दावि गर्नु भएको छ ।
प्रदेश २ ले लोकसेवा विधेयक पास गरेको, लोकसेवा आयोग गठन गरेको, प्रहरी विधेयक पास लगायतका महत्वपुर्ण कार्य गरेको यादवको दावी छ । साथै प्रदेशमा अत्याधिकहुने महिला हिंसाका घटना कम गर्न बेटि बचाउ बेटि पढाउ जस्ता अभियान सञ्चालन गरेको उहाँको भनाई छ ।
प्रदेश २ ले दलित शशक्तिकरण विधेयक पनि पास गरि कार्यान्वयनमा गएको उहाँको दावि छ ।