काठमाडौं, २६ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६ सय २०, भक्तपुरमा ३८ र ललिपुरमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना संक्रमण
ताजा समाचार
सहकारीको समस्याले नेपाल ग्रे लिस्टमा, सांसद जबरा
६ घन्टा अघि