काडमाडौं,२४ भदौ । कोरोना भाइरस नियन्त्रणका लािग सरकारले गरेको कामको अनुगमन गर्न काडमाडौंका केही सांसदहरुले संसदीय समितिको माग गरेका छन् ।
सांसदहरुले कोरोनाको प्रभाव र अवस्थाको अनुगमन गरी विश्लेषण गर्न छुटृै स्वास्थ्य संसदीय समिति गठनको माग गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई २५ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।