उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना संक्रमण

Kathmandu

काठमाडौं, १९ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply