उपत्यकामा थप १८२ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

उपत्यकामा थप १८२ जनामा कोरोना संक्रमण

काठमाडौं, ५ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply