सिईओ पोखरेलको प्रतिबद्धता घोषणामै सीमित : सात लाख भुकम्प पीडितको दशैँ टहरामै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८३, मंगलबार

काठमाडौँ, ६ असोज । २०७२ वैशाख १२ को भुकम्पले घर भत्केपछि टहारामा बसिरहेका सात लाख भुकम्प पीडितको दसैं योपटक पनि टहरामै बित्ने भएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिईओ गोविन्दराज पोखरलेलले दसैंअघि डेढ लाख भुकम्पपीडितलाई टहराबाट घरमा भित्र्याउने भोषणा गरेका थिए।

बिहीबार घटस्थापनासंगै बडादसैै सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बेनन् । प्राधिकरणको तथ्यांकअनुसार बुधबारसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्रााहीको संख्या ४८ हजार नौ सय २६ पुगेको छ। आजको नागरिक दैनिकमा खबर छ।