कञ्चनपुरमा चार आँखा, २ शिर भएको अदभूत गाईको बाच्छी | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

कञ्चनपुरमा चार आँखा, २ शिर भएको अदभूत गाईको बाच्छी

कञ्चनपुर, २० साउन । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा चार आँखा अनि २ शिर भएको अदभूत गाईको बाच्छी जन्मिए पछि हेर्नका लागि मानिसहरुको ओइरो लागेको छ।

पुनर्वास नगरपालिका वडा नम्बर ६ स्थित गणेश प्रसाद सुवेदीको गाईले आज बिहान अनौठो बाच्छीलाई जन्म दिए पछि हेर्नेको भिड लागेको हो।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);