पर्साको ठोरीबाट ३० किलो गाँजा बरामद | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

पर्साको ठोरीबाट ३० किलो गाँजा बरामद

वीरगन्ज, २८ असार । पर्साको ठोरी गाउँपालिका–४ स्थित गोपीबस्तीबाट प्रहरीले करिब ३० किलो गाँजा बरामद गरेको छ । राति करिब साढे ११ बजेको समयमा चार–पाँच जनाले गाँजा बोकर आउँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि उनीहरु गाँजा फालेर भागेको प्रहरी निरीक्षक सिंहवीर मल्लले जानकारी दिनुभयो ।

बरामद गरिएको गाँजालाई सुवर्णपुर प्रहरी चौकीको जिम्मा लगाइएको प्रहरी निरीक्षक मल्लले बताउनुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);