ओली र प्रचण्डबीच निर्णायक वार्ता सुरु | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

ओली र प्रचण्डबीच निर्णायक वार्ता सुरु

काठमाडाैं, २१ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पार्टी फुट्न लागेको सम्भावना बढेको बेला पाटी नफुटाइ अगाडि बढाउने उपाय खोज्न निर्णायक भनिएको वार्ता सुरु भएको छ ।

बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षको तर्फबाट दुई–दुईजना सहयोगी नेताहरु समेत वार्तामा छन् ।

ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल छलफलमा सहभागी भएका छन् भने प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);