राजनीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार
निर्वाचन भयरहित बनाउन सरकारी अधिकारीहरुको आग्रह

भैरहवा। रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले आगामी निर्वाचनमा राजनितिक दलहरुको सहभागिता र क्रियाकलाप अनुशासित, आचारसंहितको पालना गर्दै मनाउन आग्रह […]

अर्घाखाँची एमालेबाट रायमाझी सर्वसम्मत उम्मेदवार

अर्घाखाँची। नेकपा एमाले अर्घाखाँचीले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ […]

विवादै विवादको घेरामा मुख्यमन्त्री केसीः जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय र अस्पताल ठेक्काले बद्नाम

बुटवल । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्री भएको १३ महिना बित्नै लागेको छ । उनको १३ महिने कार्यकाल राम्रा […]

विष्णु पौडेल र खिमलाल भट्टराई एकल सिफारिस, घनश्याम भुसाल सर्वसम्मत भएनन्

बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल रुपन्देही निर्वाचन-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसममत रुपमा सिफारिस भएका […]

निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्छ : नेता पोख्रेल

अर्घाखाँची। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोख्रेलले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले गर्ने दावी गरेका […]

कांग्रेसले गर्यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं। आगामी मंसिरमा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आयोगले […]

लुम्बिनीमा कर्मचारीलाई निकालेर छाेरा, ज्वाँइ र सालालाई नियुक्ति दिएपछि मारमा सेवाग्राही !

भैरहवा। बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्रहीले भोग्नु परेको छ । स्थानीय तह निर्वाचनपछि लुम्बिनी सांस्कृतिक […]

पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले कम्युनिष्ट पार्टीभित्र विचलनः उपाध्यक्ष पौडेल

बुटवल। एमालेका उपाध्यक्ष विष्णु पौडेलले पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्तिले कम्युनिष्ट पार्टीभित्र विचलन देखिएको बताएका छन् । […]

सत्ता साझेदार कांग्रेसलाई तर्साउन बाम गठबन्धनको हल्ला गरे : ज्ञवाली

बुटवल। नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कांग्रेसलाई तर्साउनका लागि बाम गठबन्धन र बाम एकताको फन्दा चलाइएको बताएका छन् । प्रेस चौतारी […]

पत्रकार महासंघको विज्ञप्तिप्रति नगर उपप्रमुखको आपत्ति

बुटवल। तिलोत्तमा नगरपालिकाको नगरसभामा उत्पन्न विवादका सन्दर्भलाई लिएर नेपाल पत्रकार महासंघ रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिप्रति नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले […]

बुटवल सडक विस्तारमा मेयरको दोहोरो भूमिका : बाहिर असन्तुष्टि, भित्रभित्रै काम नगर्ने ठेकेदारको म्याद थप्न लविङ

बुटवल। बुटवलको चौराह–गोलपार्क सडक विस्तारमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले दोहोरो भूमिका खेलेका छन् । सडक निर्माणमा भइरहेको ढिलासुस्तीप्रति उपमहानगर […]

तिलोत्तमा नगरपालिकाको विवाद सहमतिमा टुंगियो, आजको नगरसभाले बजेट पारित गर्ने

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा केही दिनदेखि देखिएको विवाद सहमतिमा टुंगिएको छ । सोमबार साँझ दुवै पक्षबीच सहमति जुटेको हो । सहमतिअनुसार […]

तिलोत्तमा नगरसभा विवादः पत्रकारको झोलामा राखेर माइन्युट लुकाउने प्रयास

बुटवल। तिलोत्तमा नगरपालिकाको नगरसभाका लागि प्रमुख प्रशासकीय अधिकृतले तयार गरेको फर्जी माइन्युट लुकाउन पत्रकारलाई समेत प्रयोग गरेको पाइएको छ ।एमालेबाट […]

कामै नगर्ने निर्माण कम्पनीकाे म्याद थप्न चलखेल

भैरहवा । विस्तारको क्रममा रहेको बुटवल चौराह-गोलपार्क सडककाे म्याद असारसम्म थियो । तर तोकिएको समयसीमासम्म निर्माण कम्पनी द कञ्जनजंघा-विरुवा जेभीले […]

विपन्नको राहतमा दलीय भागबण्डा, विवादपछि झडप हुँदा १८ जना घाइते

बुटवल। राहत वितरणमा दलीय भागवण्डा गरिएपछि नवलपरासीमा दुई पक्षबीच झडप भएको छ । झडपका कारण १८ जना घाइते भएका छन् […]

लुम्बिनी सरकारले गरेका पाँच पत्रकारकाे सम्मानमा अग्रज पत्रकारहरू असन्तुष्ट

बुटवल। रुपन्देहीकी पत्रकार दुर्गा पौड्यालले सामाजिक सञ्जालमा लेखिन्- लुम्बिनी प्रदेशमा अग्रज पत्रकारहरूको खडेरी परेछ कि क्या हो ? बरा, बामे […]