स्वास्थ्य | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८३, शुक्रबार
स्वास्थ्य प्रणाली सुदृढ गर्न तथ्यमा आधारित नीति र सुशासन अनिवार्य : सचिव देवकोटा

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मुलुकको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन तथ्यमा आधारित नीति निर्माण र […]

‘स्नातक तहसम्म नेपाली विद्यार्थीलाई नेपालमै पढाउनुपर्छ’

काठमाडाैं । नेपाली विद्यार्थीलाई स्नातक तहसम्म नेपालमा नै पढाउने वातावरण बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । बिहीबार त्रिभूवन विश्वविद्यालयले काठमाडाैं […]

सातामा दुई दिन बिदाको निर्णयले शैक्षिक क्यालेण्डर बिग्रने डर

काठमाडाैं । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन र वैदेशिक मुद्रा सञ्चिति जोगाउन हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै […]

स्वास्थ्यकर्मीहरूलाई न्यूनत्तम पारिश्रमिक उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयकाे निर्देशन

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधाहरु उपलब्ध […]

सीपमुखी शिक्षातर्फ रूपान्तरण : शिक्षा प्रणाली सुधार्ने अपरिहार्य बाटो

–मोहनप्रसाद मैनाली नेपालको वर्तमान शिक्षा प्रणाली लामो समयदेखि ज्ञानमूलक ढाँचामा आधारित रहँदै आएको छ, जहाँ विद्यार्थीहरूलाई सैद्धान्तिक जानकारीमा केन्द्रित गरिन्छ […]

विज्ञहरू भन्छन्- ‘पर्यावरणीय सभ्यता बिना दिगो विकास सम्भव छैन’

काठमाडाैं । पर्यावरणीय सभ्यता बिना दीगो विकास सम्भव नभएको सरोकारवालाहरुले बताउनुभएको छ ।  चिनियाँ राष्ट्रपति सि जिनपिङले अघि सार्नुभएको पर्यावरणीय […]

भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज अस्पताल

काठमाडाैं । भक्तपुरको दुवाकोटमा पनि काठमाडौ मेडिकल कलेज (केएमसी) अस्पतालको उपचार सेवा शुरु भएको छ । एक समारोहका बीच अस्पतालका […]

स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने

काठमाडाैं । स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न र नागरिकलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराउन सरकारले स्वदेशी उत्पादकहरूबाट एकमुष्ट […]

‘समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मक’

काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग स्वास्थ्यसम्बन्धी समस्या भएपनि समाजमा यसलाई हेर्न दृष्टिकोण अझै नकरात्मक रहेको […]

बालबालिकामा कुष्ठराेग : सरकार चिन्तित, सबै निकायबीच समन्वय गर्ने प्रतिबद्धता

काठमाडाैं । सरकारले बालबालिकामा देखिएको कुष्ठरोगको जोखिमलाई उच्च प्राथमिकतामा राखेर नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । हालै सार्वजनिक भएको […]