अर्थ ⁄ वाणिज्य
भूमाफियाको महाबिगबिगी : यसरी लुटे ५ हजार जनाले १८०० रोपनी
काठमाडौं, ६ बैशाख । राजधानी काठमाडौंमा १८ सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको छ। पैसा र शक्तिको प्रयोग गर्दै पाँच हजार […]
रोक्का भएन बालुवाटारको जग्गा
काठमाडौं, ६ बैशाख । बालुवाटारको अतिक्रमित ११७ रोपनी सरकारी जग्गा रोक्का राख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भूमिसुधार कार्यालय डिल्लीबजारले अस्वीकार गरेको […]
केयू मेडिकलमा ठगीः शुल्कमा मिटर ब्याज नतिरे फेल
काठमाडौं, ४ बैशाख । काठमाडौँ विश्वविद्यालयले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुल्ने गरेको भेटिएको छ । यो समाचार […]
बाहिरी चक्रपथको कामै नभई ११ करोड खर्च
काठमाडौं, ४ बैशाख । काठमाडौं उपत्यकाका तीनवटा जिल्लालाई एक फन्को लगाउने उद्देश्यका साथ अघि बढाइएको बाहिरी चक्रपथ आयोजनामा कामै नभई करिब […]
चैतमा रसुवा भन्सार कार्यालयमा लक्ष्यभन्दा ३६ प्रतिशत बढी राजस्व असुली
काठमाडौं, ४ बैशाख । रसुवा भन्सार कार्यालयले चैतमा लक्ष्यभन्दा ३६ दशमलव ४१ प्रतिशत बढी राजस्व असुली गरेको छ । भन्सार कार्यालयले चैतमा […]
बालुवाटार जग्गा प्रकरणः अख्तियारभित्रै सेटिङ प्रयास
काठमाडौं, ४ बैशाख । बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि […]
खर्चमा अर्थ मन्त्रालयकै छाडापनः अनुदानकै अनुगमन गर्दैन
काठमाडौं, २ बैशाख । आर्थिक अनुशासन कायम गर्ने मुख्य जिम्मेवारी पाएको अर्थ मन्त्रालय र मातहतको कार्यालयको खर्च गराइमा छाडापन देखिएको छ […]
१४ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडीः सेतो नम्बर प्लेटलाई रातो बनाए
काठमाडौं, २ बैशाख । सर्वोच्च अदालतका १४ पूर्वप्रधानन्यायाधीशले नियमविपरीत सरकारी गाडी सुविधा प्रयोग गर्दै आएका छन् । सुरेन्द्रप्रसाद सिंहदेखि ओमप्रकाश मिश्रसम्मले […]
भाषण निकै पूराना भए, काठमाडौँमा रेल कहिले आउला ?
काठमाडौं, २ बैशाख । रेल सपना नेपालीका लागि नयाँ होइन । केपी ओली सत्तामा आएपछि मुलुकमा चाँडै रेल ल्याउँछौ भनेर […]
सौराहमा आन्तरीक र वाह्य पर्यटकको घुईचो, होटल तथा लजहरु भरीभराउँ
राजेन्द्र आचार्य चितवन, १ बैशाख । मुलुककै तेश्रो पर्यटकीय गन्तव्य सौराहामा अचेल पर्यटकहरुको दैनिक घुईचो लाग्न थालेको छ । भुकम्प, नाकावन्दी, नारायणगढ […]
सर्वोच्चको प्राथमिकतामा परेन भ्रष्टाचारका मुद्दा
काठमाडौं, २९ चैत । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र्रशमशेर राणाले पदभार गरेकै दिन भ्रष्टाचार मुद्दामा शून्य सहनशीलता अपनाउँछु भनेर प्रतिबद्धता जनाएको तीन […]
बालुवाटारस्थित ललितानिवासको जग्गा धितो राखेर कर्जा
काठमाडौँ, २८ चैत । सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिको नाममा बनाएर धितो राखी विभिन्न बैंक/वित्तीय संस्थाबाट […]
ललिता निवास जग्गा हिनामिना : ठुलाबडाकै संलग्नता
काठमाडौं, २७ चैत । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव […]
तातोपानी नाका जेठबाट सञ्चालनमा आउने
सिन्धुपाल्चोक, २७ चैत । नेपाललाई चीनसित जोड्ने तातोपानी नाका जेठको मध्यबाट पुनः सञ्चालनमा आउने भएको छ । २०७२ सालको भूकम्पले […]
सुविधा र भत्तामै ६ करोड स्वाहा
बनेपा, २५ चैत । काभ्रेका अधिकांश स्थानीय तहमा आर्थिक वर्ष (आव) २०७४/७५ मा कानुनले तोकेको सुविधाभन्दा बढ्ता रकम लिने क्रम […]
स्थानीय जनप्रतिनिधिलाई बढी रकम भुक्तानी दिएको भन्दै असुल उपर गर्न निर्देशन
काठमाडौं, २५ चैत । काभ्रेका अधिकांश स्थानीय तहमा आर्थिक वर्ष (आव) २०७४/७५ मा कानुनले तोकेको सुविधाभन्दा बढ्ता रकम लिने क्रम बढेको […]