देश/समाज | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

देश/समाज

आजको मौसम

काठमाडौँ ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन-चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । […]

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा परराष्ट्र मन्त्रालय र […]

आज ऋषि पञ्चमी पर्व मनाइँदै

काठमाडौँ । वैदिक सनातन हिन्दु धर्मावलम्बी नेपाली महिलाहरूले आज ऋषि पञ्चमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् । हरितालिका तीजको व्रतपछि […]

नयाँ कोष थप्ने होइन, एकीकृत गर्ने सरकारको नीति छः मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारको छुट्टै नयाँ कोष गर्ने नीति नरहेको स्पष्ट पार्नुभएको छ ।सोमबार विधायन […]

संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न सांसदहरुको माग

काठमाडौँ । संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्र्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । राष्ट्रिय सभा […]

ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन

काठमाडौँ । छिमेकी मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । विश्वका […]

कृष्णभीर असोज १ देखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह

काठमाडौँ । भोटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि सबै सवारीसाधनका लागि दुईतर्फी सडक […]

‘विपद्मा अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन स्याहारको जिम्मेवारी सरकारले लिन्छ’–मन्त्री वादी

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भोटेकोशी विपद्का कारण अभिभावक गुमाएका तथा विशेष […]

गाजा सिटीमा इजरायली हवाई आक्रमण, दुई प्यालेस्टिनीको मृत्यु

गाजा सिटीको पश्चिमी क्षेत्रमा इजरायली हवाई आक्रमणमा परी दुई प्यालेस्टिनीको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । […]