देश/समाज | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

देश/समाज

टुँडीखेलमा ल्होसारको रमझम

सर्मिला गुरुङ । १६ फाल्गुन काठमाडौं । भोट भाषाको पात्रो अनुसार प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिनमा मनाइने ग्याल्बो ल्होसार शेर्पा लगायत हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायहरुको नयाँ वर्ष हो । यस वर्ष बादर वर्गको विदाई र चरा बर्गको आगमन भएको खुशियालिमा शेर्पा समुदायले ग्याल्बो ल्होसार बडो धुमधामका साथ मनाएका छन् ।

महिला अधिकार, उत्थान, जागरण र सशक्तीकरणका क्षेत्रमा सरकारलाई सल्लाह दिन विज्ञ समुह गठन

१६ फाल्गुन काठमाडौं । महिला अधिकार, उत्थान, जागरण र सशक्तीकरणका क्षेत्रमा सरकारलाई आवश्यक सल्लाह र सुझाव दिन महिला विज्ञ समूह गठन गरिएको छ ।

कपाल काटेर मासिक दुई लाखभन्दा बढी आम्दानी

सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ ।

विदेशमा कमाएको पैसा श्रीमतीले लिएर भागेपछि श्रीमान्को बिजोग

चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ ।

पालमुनी प्रसुति सेवा सञ्चालन गर्दा संक्रमणको जोखिम

सुमित श्रेष्ठ
१५, फागुन रामेछाप ।
रामेछाप जिल्लाको राकाथुम गाविसमा पालमुनी प्रसुति सेवा सञ्चालन गर्दा बच्चा जन्माउन आउँने आमाहरुमा संक्रमणको जोखिम रहेको छ । राकाथुम स्वास्थ्य चौक सञ्चालन हुँदै आएको गाविसको भवन भूकम्पले भत्काएपछि टेन्टबाट स्वास्थ्य सेवा दिंदै आएको

सिराहामा छात्राहरुलाई साईकल वितरण

सुरेन्द्र कामती
सिरहा, फागुन १५ फागुन । भारतीय दूतावासको सहयोगमा जिल्ला विकास समिति सिरहाले अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरेको छ । स्थानीय विकास अधिकारी सुरेश राउतले विद्यालय पुग्न सहज हुने र विद्यालयमा नियमित रुपमा अध्ययन गर्न सहयोग पुग्ने अभिप्रायले साईकल वितरण गरिएको बताए । दूतावासले

आज महाशिवरात्रि पर्व भगवान शिवको पुजाअर्चना गरी मनाईंदै, देशभरका शिवालयहरुमा विहानैदेखि दर्शनार्थीको घुइँचो

१३ फाल्गुन काठमाडौं । आज महाशिवरात्रि पर्व भगवान शिवको पुजाअर्चना गरी मनाइदैंछ ।

लालपूर्जा नभए पनि भूकम्प पीडितले अनुदान पाए

१३ फाल्गुन, बनेपा । जग्गाको लालपुर्जा नभएर पुनःनिर्माण आवास अनुदान पाउनबाट वञ्चित भएका काभ्रेपलाञ्चोकको फलाँटे र भूम्लुटारका भूकम्पपीडितले बिहीबारदेखि आवास अनुदान पाउन थालेका छन् ।

सेना दिवसको अवसरमा रक्तदान

बिमल जैरु १३ फागुन डडेल्धुरा ।
महाशिवरात्री तथा नेपाली सेना दिवस को अवसरमा डडेल्धुरा जिल्लामा रक्तदान कार्यक्रम सम्पन भएको छ । दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाईटी शखा कार्यलय डडेल्धुरा र गरुडदल गण दहब्यारेकको सयुक्त आयोजनामा डडेल्धुरा जिल्ला सदरमुकाममा रक्तदान कार्यक्रम सम्पन