savamukh Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार
सभामुखको हस्तक्षेपले राज्य व्यवस्था समितिको बैठक रोकियो

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको हस्तक्षेपपछि संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको खुलासा भएको छ ।  शुक्रबार […]

एमाले नआएपछि पनि सर्वदलीय बैठक बस्ने, नआउनु भनेको निहुँ खोज्नु हो: सभामुखको सचिवालय

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले नेकपा एमाले नआए पनि सर्वदलीय बैठक बस्ने जनाएको छ । एमाले प्रमुख सचेतक विशाल […]

सभामुखले एमाले सचेतकलाई भेट दिएनन्, टेलिफोनबाटै सभामुखलाई सन्देश

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकअघि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भेटघाटका लागि आज बिहान समय माग गरे […]

सभामुखले बोलाएको सर्वदलीय बैठक आज बस्दै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । लगातार प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद् बैठकमा नाराबाजी गरेपछि […]

एमाले सांसदलाई संवादमा आउन सभामुखको आग्रह

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्षी दल एमाले सांसदहरूलाई संवादमा आउन आग्रह गरेका छन् । लगातार तीन दिन प्रतिनिधिसभाको बैठकमा नाराबाजी […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);