PremAle Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार
१ वैशाखमा गौतमबुद्ध विमानस्थलको शुभारम्भ हुन्छ : मन्त्री आले

बुटवल। सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी १ वैशाखदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शुभारम्भ गरिने बताएका छन् । १५ […]

मन्त्री प्रेम आलेको अश्लिल गाली सम्बन्धि अडियो–भिडियोको पार्टीले सत्यतथ्य जाँच गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लिल गालीले भरिएको अडियो–भिडियोको सत्यतथ्य जाँच […]

‘अपहरणको धम्की’ दिएको भन्दै मन्त्री आलेको राजीनामाको माग

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा मुछिएका छन् । आलेले भारतमा रहेका भनिएका एक जना एमाले कार्यकतालाई  उठाउने […]

सत्यमाेहन जोशीलाई भेट्न अस्पताल पुगे पर्यटनमन्त्री आले

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेट्न अस्पताल पुगेका छन् । मन्त्री आलेले […]

स्वरोजगार सिर्जना गर्न पर्यटन क्षेत्रको विकास हुनुपर्छ : पर्यटन मन्त्री आले

ओखलढुंगा । नेपाल सरकारका सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले स्वरोजगार सिर्जना गर्न पर्यटन विकासका काम आवश्यक भएको […]

मन्त्री प्रेम आले नै माइक्रोबसमा कोचिएर यात्रा गरे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको […]

पत्रकार मियाले आफ्नो चरित्र हत्या गर्न खोजेको निवर्तमान मन्त्री आलेको आरोप

काठमाडौं । निवर्तमान वन तथा वातावरण मन्त्री प्रेम आलेले आफूमाथि पत्रकार अब्दुल्लाह मियाले लगाएको आरोप झूठो भएको बताएका छन् । […]

आफूलाई एक अर्ब रुपैँयाको प्रलोभन आएको मन्त्री आलेको खुलासा

काठमाडौं, १८ फागुन । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्ब रुपैँयाको प्रलोभन आएको खुलासा गरेका छन् […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);