news nepali Archives | Page 69 of 71 | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार
एमाले महाधिवेशन : दुई हजार ८५ मत खस्यो, चार घण्टामा नतिजा

चितवन । एमाले १० महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा […]

सकियो मतदान, करिब २२ सय प्रतिनिधिले मतदान गरे केही समयमा मत गणना हुने

काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि भएको मतदान सकिएको छ । बिहान ४ बजेदेखि […]

भैरहवाबाट बागलुङ छुटेको बस कास्कीमा दुर्घटना चालकको मृत्यु, आठ जना घाइते

पोखरा । कास्कीमा यात्रवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा भैरहवाबाट बागलुङका लागि छुटेको […]

एमाले महाधिवेशन : भोट हाल्ने/नहाल्नेको सूची बाँडेको विषयमा औपचारीक उजुरी आएको छैन : निर्वाचन समिति

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अहिले मतदान जारी छ । उम्मेदवारहरू मत माग्नमा व्यस्त छन् । यसबीचमा उम्मेदवार र […]

भीम रावललाई मत नदिन गरिएको प्रचार आचारसंहिताविपरीत छैन : शंकर पोखरेल

चितवन । नेकपा एमालेको महासचिवमा निर्विरोध निर्वाचित शंकर पोखेरेलले भीम रावलसहितका नेतालाई मत नदिनू भनेर गरिएको प्रचार आचारसंहिताविपरीत नरहेको बताएका […]

उम्मेदवारी नदिएको पदमा पनि भीम रावलको नाम

सौराहा । नेकपा एमालेका अध्यक्षका उम्मेदवार डा। भीमबहादुर रावलले आफूले उम्मेदवारी नदिएको पदमा आफ्नो नाम राखिएको भन्दै आपत्ति जनाएका छन् […]

गृहजिल्लामै घेराबन्दीमा परे शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला गृहजिल्लामै घेराबन्दीमा परेका छन् । कोइराला निकटका मोरङ जिल्ला सभापतिका उम्मेदवार डिगबहादुर […]

एमाले महाधिवेशन: ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विराेध ( सूचीसहित)

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ महाधिवेशनअन्तर्गत […]

एमाले महाधिवेशन : प्रदेश २ पछि गण्डकी प्रदेशका सबै नाै जना निर्विरोध

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि गण्डकी प्रदेशबाट सबै नाै केन्द्रीय सदस्यका उम्मेदवार निर्विरोध हुने भएका छन् । […]

एमाले महाधिवेसनः प्रभु साह केन्द्रीय सदस्यमा निर्विराेध, प्रदेश-२ का सबै नाै जना विजयी हुने

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनबाट प्रभु साह केन्द्रीय सदस्यमा निर्विराेध भएका छन् । केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक […]

महाधिवेशनस्थल छाडेर लालबाबु पण्डित काठमाडौंमा

चितवन । नेकपा एमालेका नेता लालबाबु पण्डित चितवनमा जारी महाधिवेशनस्थल छोडेर काठमाडौं आइपुगेका छन् । पदाधिकारीका आकांक्षी पण्डितलाई अध्यक्ष केपी […]

एमाले महाधिवेशनः उम्मेदवारीकाे पहिलो सूची सार्वजनिक, अब दाबी विरोधको समय सुरु

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनका केन्द्रीय नेतृत्वमा आउने आकांक्षी उम्मेदवारको पहिलो सूची सूचना पार्टीमा टाँसिएकाे छ । उम्मेदवारी दर्ता सकिएको […]

कमल थापाले फेरि राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा गरे

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार […]

३०१ भन्दा बढीको उम्मेदवारी परेपछि सार्वजनिक गरिएन उम्मेदवारको नाम

चितवन । एमाले केन्द्रीय कमिटीमा अटाउने आकांक्षासहित केन्द्रीय कमिटीको आकारभन्दा बढीले उम्मेदवारी दर्ता गराएपछि निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची सार्वजनिक […]

भोटिङ मेसिनको मतदान बदर नहुने, उम्मेदवारका नाम र तस्बिर सेट गर्न झन्डै आठ घन्टा लाग्ने

काठमाडौं । नेकपा एमाले महाधिवेशनका लागि ७२ वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ । आधाभन्दा बढी पदमा सर्वसम्मत भएको […]

सर्लाहीका एक सय ७० वडामा कांग्रेसको अधिवेशन सम्पन्न, अधिकांशमा सर्वसहमति

सर्लाही । सर्लाहीका एक सय ७० वडामा नेपाली कांग्रेसको १४औँ महाधिवेशन सम्पन्न भएको छ । अधिकांशमा सर्वसहमतिमा नेतृत्व चयन भएकाे कांग्रेस सर्लाहीले […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);