news nepali Archives | Page 67 of 71 | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार
कांग्रेस बागलुङ सभापतिमा शेरचन

बागलुङ । नेपाली कांग्रेस बागलुङको जिल्ला सभापतिमा जीतबहादुर शेरचन निर्वाचित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार भएको दोस्रो चरणको […]

कमल थापाको घोषणाः सडक र सदनबाट राजतन्त्र फर्काउछौं

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले सडक र सदनबाट संघर्ष गरेर नागार्जुङमा रहेका राजा ज्ञानेन्द्रलाई नारायणहिटीमा ल्याउने उद्घोष गरेका छन् […]

अब हामी कहिल्यै फुट्दैनौं : कमल थापा

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले अब कहिल्यै पनि पार्टी नफुट्ने घोषणा गरेका छन् । आजदेखि सुरू भएको पार्टीको एकता महाधिवेशनमा […]

करोडौं लगानी वालुवामा पानी, गुल्मीको विज्ञविनाको कफी अनुसन्धान कार्यक्रम उपलब्धि शून्य

गुल्मी । विषय विज्ञविना पनि आठ वर्षदेखि कफी अनुसन्धान कार्यक्रम सन्चालनमा भइरहेकाे छ भनेकाे सुन्दा अचम्म लाग्न सक्छ । तर, गुल्मी […]

प्रदेश सभापतिमा उम्मेदवारको टुंगो लगाउन पौडेल पक्षले तोक्यो यी नेताहरूलाई जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बिहीबार प्रदेश अधिवेशन सुरु हुँदैछ । प्रदेश सभापतिका लागि विभिन्न नेताले उम्मेदवारी घोषणा गर्ने […]

विवाह पञ्चमीका अवसरमा जनकपुरधाममा वृहत सरसफाइ अभियान

ज्नकपुरधाम । जनकपुरमा २२ मंसिरदेखि आयाेजन हुन लागेकाे रामजानकी विवाह पञ्चमीलाई मध्यनजर गर्दै जनकपुरधाममा वृहत सरसफाइ अभियान सुरु भएकाे छ । बुधवार विहान प्रदेश […]

लोकेन्द्रबहादुर चन्द पनि युवाको पक्षमा, लिङ्देनलाई सहयोग गर्न कमल थापालाई आग्रह

काठमाडौं । राप्रपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राप्रपाको नेतृत्व अब युवापुस्तालाई दिनु उचित हुने आशय व्यक्त गरेका छन् […]

पशुपति क्षेत्रमा मांस-मदिरा र गाँजा विक्री तथा सेवन गरे कारवाही

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति क्षेत्रमा मांस, मदिरा र गाँजा विक्री वितरण तथा सेवन नगर्न अनुरोध गरेको छ […]

प्रचण्डले भने- राप्रपा र हाम्रो गोत्र मिल्छ, सिपी मैनाली राप्रपा अध्यक्षका उम्मेदवारजस्ता

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपा र माओवादी केन्द्रको विचार मिल्ने बताएका छन् । देश र जनताको पक्षको […]

७० वर्षे इतिहास फेर्दै पाँच हप्तापछि सुचारू भयो सर्वोच्च अदालतको इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आचरणमाथि उठेको प्रश्नले अवरुद्ध सर्वोच्च अदालतका इजलास आजबाट सञ्चालनमा आएका छन् । प्रधानन्यायाधीश जबराको कार्यशैली […]

विप्लव नेतृत्वको नेकपा फुट्यो (नेकपा क्रान्तिकारी) पार्टी गठन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट विभाजन भई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) घोषणा गरिएको छ । बुधबार […]

बाग्मती प्रदेश देउवा पक्षबाट बानियाँको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा पूर्वमन्त्री इन्द्र बानियाँले उम्मेदवारी घोषणा गर्ने भएका छन् । बुधबार काठमाडौंमा पार्टीका केन्द्रीय […]

म माथि आक्रमणको प्रयास भयो: मन्त्री सिंह

सर्लाही । प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले एक दैनिक पत्रिकामा आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण […]

कांग्रेस मोरङमा शेखरलाई कमजाेर पार्ने देउवा-पाैडेल रणनीति फेल

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा भइरहेको जिल्ला अधिवेशनमा केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर कोइरालालाई कमजोर देखाउन सभापति शेरबहादुर देउवा […]

कांग्रेस चितवन अधिवेशन नेताहरुको अनपेक्षित दबाबपछि निर्वाचन अधिकृतले दिए राजीनामा

चितवन । नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस चितवनको सभापतिका लागि बुधबार मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो । तर, नेताहरूको […]

सर्वाेच्चमा गोलाप्रथाद्वारा गठन भए ११ इजलास, नेपाल बार विरोधमै

काठमाडौं । सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक गोलाप्रथाद्वारा ११ वटा इजलास गठन भएका छन् । पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलो पटक […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);