News Nepal Archives | Page 173 of 175 | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८१, शुक्रबार
भीम रावललाई मत नदिन गरिएको प्रचार आचारसंहिताविपरीत छैन : शंकर पोखरेल

चितवन । नेकपा एमालेको महासचिवमा निर्विरोध निर्वाचित शंकर पोखेरेलले भीम रावलसहितका नेतालाई मत नदिनू भनेर गरिएको प्रचार आचारसंहिताविपरीत नरहेको बताएका […]

उम्मेदवारी नदिएको पदमा पनि भीम रावलको नाम

सौराहा । नेकपा एमालेका अध्यक्षका उम्मेदवार डा। भीमबहादुर रावलले आफूले उम्मेदवारी नदिएको पदमा आफ्नो नाम राखिएको भन्दै आपत्ति जनाएका छन् […]

एमाले महाधिवेशन: ७ प्रदेशबाट ३६ केन्द्रीय सदस्य निर्विराेध ( सूचीसहित)

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ महाधिवेशनअन्तर्गत […]

एमाले महाधिवेशन : प्रदेश २ पछि गण्डकी प्रदेशका सबै नाै जना निर्विरोध

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि गण्डकी प्रदेशबाट सबै नाै केन्द्रीय सदस्यका उम्मेदवार निर्विरोध हुने भएका छन् । […]

एमाले महाधिवेसनः प्रभु साह केन्द्रीय सदस्यमा निर्विराेध, प्रदेश-२ का सबै नाै जना विजयी हुने

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनबाट प्रभु साह केन्द्रीय सदस्यमा निर्विराेध भएका छन् । केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक […]

महाधिवेशनस्थल छाडेर लालबाबु पण्डित काठमाडौंमा

चितवन । नेकपा एमालेका नेता लालबाबु पण्डित चितवनमा जारी महाधिवेशनस्थल छोडेर काठमाडौं आइपुगेका छन् । पदाधिकारीका आकांक्षी पण्डितलाई अध्यक्ष केपी […]

एमाले महाधिवेशनः उम्मेदवारीकाे पहिलो सूची सार्वजनिक, अब दाबी विरोधको समय सुरु

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनका केन्द्रीय नेतृत्वमा आउने आकांक्षी उम्मेदवारको पहिलो सूची सूचना पार्टीमा टाँसिएकाे छ । उम्मेदवारी दर्ता सकिएको […]

कमल थापाले फेरि राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा गरे

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार […]

३०१ भन्दा बढीको उम्मेदवारी परेपछि सार्वजनिक गरिएन उम्मेदवारको नाम

चितवन । एमाले केन्द्रीय कमिटीमा अटाउने आकांक्षासहित केन्द्रीय कमिटीको आकारभन्दा बढीले उम्मेदवारी दर्ता गराएपछि निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची सार्वजनिक […]

भोटिङ मेसिनको मतदान बदर नहुने, उम्मेदवारका नाम र तस्बिर सेट गर्न झन्डै आठ घन्टा लाग्ने

काठमाडौं । नेकपा एमाले महाधिवेशनका लागि ७२ वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ । आधाभन्दा बढी पदमा सर्वसम्मत भएको […]

एमाले महाधिवेशनः उपाध्यक्ष र सचिवमा को-को प्रतिस्पर्धी छन् ?

काठमाडौं । निवर्तमान अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आन्तरिक प्रतिस्पर्धामा होम्मिएको एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव, […]

एमाले महाधिवेशन : कार्यकारी भूमिकाबाट बिदा मागे लालबाबु पण्डितले

काठमाडौं । एमालेका पूर्वउपाध्यक्ष लालबाबु पण्डितले कार्यकारी भूमिकाबाट बिदा मागेका छन् । एमालेको १०औं महाधिवेशनमा निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्तावित […]

महासचिव बनेका शंकर पोखरेलको श्रीमती र बहिनी पनि केन्द्रीय सदस्य

दाङ । एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा एकै घरका […]

कांग्रेस गुल्मी सभापतिमा पन्थी निर्वाचित

गुल्मी । नेपाली कांग्रेस गुल्मी सभापतिमा खिलध्वज पन्थी  निर्वाचित्त भएका छन् । जिल्लाकाे आठौँ अधिवेशनबाट पन्थीसहित पदाधिकारीमा पौडेल पक्षको प्यानल […]

कांग्रेस गण्डकीको सभापतिका लागि चालिसे, पाैडेल र शर्माले गरे उम्मेदवारी घोषणा

पोखरा । १६ मंसिरदेखि कांग्रेस प्रदेश अधिवेशन सुरु हुँदै छ । नेपाली कांग्रेसले १४औं महाधिवेशनअघि प्रदेश अधिवेशन सक्नेछ । चार दिनपछि […]

एमाले केन्द्रीय कमिटीमा दाङको दबदबा, उपाध्यक्षदेखि सदस्यसम्म

दाङ । नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा दाङबाट उपाध्यक्ष, महासचिवसहित १० जना समेटिएका छन् । बन्दसत्रमा केपी ओलीले पदाधिकारीको […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);