Our Network

माघ १० २०७८, सोमबार
जनप्रतिनिधी र कर्मचारीमा कोरोना देखीएपछि मध्यनेपाल नगरपालिकाको सेवा प्रवाह बन्द

लमजुङ । जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि लमजुङको मध्यनेपाल नगरपालिकाले सेवा प्रवाह बन्द गरेको छ ।नगरपालिकाले एक सूचना […]

अन्नपुर्ण पदमार्गमा एक वर्षमा दुई हजार बढी पर्यटक

लमजुङ । अन्नपुर्ण पदमार्गको मनाङमा एक वर्षमा २ हजार ३ सय ७३ विदेशी पर्यटकको आगमन भएको छ । कोरोनाका कारण […]

लमजुङमा अनिवार्य मास्क अभियान, नाकामा कडाई

लमजुङ । जिल्लामा कोभिड–१९ संक्रमणको दर बढ्दै गएपछि लमजुङमा पनि अनिवार्य मास्क अभियान सञ्चालन गरिएको छ । कोभिड जोखिम बढ्दै गएपछि […]

विद्युत् पूर्ति अनियमित हुँदा अनलाइन कक्षा प्रभावित

लमजुङ । कोरोनाभाइरस संक्रमणबाट बच्नका लागि लमजुङमा स्मार्ट लकडाउन लागु गरिएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै स्थानीय […]

डुम्रे-बेसीशहर सडक दुई लेनमा स्तराेन्नति हुँदै

लमजुङ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने डुम्रे–बेसीशहर सडक दुई लेनको बनाउन थालिएको छ । मनाङ र लमजुङलाई राजधानी काठमाडाैं तथा […]

लमजुङ प्रवेश नाकामा सहायता कक्ष राखिने

लमजुङ । कोरोना संक्रमणको जोखिम बढेसँगै लमजुङ प्रवेश नाकामा सहायता कक्ष राखिने भएकाे छ । जिल्लास्थित कोभिड-१९ संकट व्यवस्थापन समितिले  […]

लमजुङमा एकैदिन आठजनामा कोरोना संक्रमण

लमजुङ । लमजुङमा शनिबार एकैदिन आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  कोरोना परीक्षणका लागि एन्टिजेन परीक्षण गर्दा आठजनामा संक्रमण […]

२५ वर्षदेखि समुदायस्तरबाट सञ्चालित लमजुङ विद्युत उपभोक्ता संस्थाको सम्झौता खारेज

लमजुङ । २५ वर्षदेखि समुदायस्तरबाट सञ्चालनमा रहेको लमजुङ विद्युत उपभोक्ता संस्थाको सम्झौता खारेज भएको छ । नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक […]

कोरोनाका कारण महोत्सव र उत्सव प्रभावित

लमजुङ । लमजुङमा माघमा हुने भनिएको मेला महोत्सव कोरोना संक्रमणका कारण प्रभावित भएका छन् । माघको पहिलो हप्ता सोनाम ल्होछारमा हुने […]

एमाले लमजुङको ९० सदस्यीय जिल्ला कमिटीमध्ये ३१ जना महिला निर्वाचित

लमजुङ । नेकपा एमाले जिल्ला कमिटी लमजुङमा ९० जना जिल्ला कमिटीमा  ३१ जना महिला निर्वाचत भएका छन् । २३ देखि […]

लमजुङमा आठ हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन

लमजुङ । लमजुङमा आठ हजार २ सय ६९ जनाले राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण दर्ता गरेका छन् । जिल्ला प्रशासन […]

लमजुङको पकेट क्षेत्रमै मासियो सुन्तला

लमजुङ । सुन्तला घारीले हराभरा बेँसीशहर नगरपालिका-११ स्याउतगाउँ अहिले उराठ लाग्दो छ । ६ वर्ष अगाडि एक सिजनको सुन्तलाबाट वार्षिक ६ लाखसम्म […]

सुपर दोर्दी ‘ख’ को प्रसारणलाइनको वातावरणीय परीक्षण गरिने

लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाट सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाले विद्युत प्रसारण लाइनको परिमार्जित वातावरणीय परीक्षण गर्ने भएको […]

माओवादी केन्द्रकाे राष्ट्रिय सम्मेलनमा लमजुङबाट १३ प्रतिनिधि छनोट

लमजुङ । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनका लागि लमजुङबाट १३ जना छनाेट भएका छन् । १-१३ पुस काठमाडौंमा तय भएकाे […]

सवारी ज्यान मुद्दाका फरार अभियुक्त ६ वर्षपछि पक्राउ

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले सवारी ज्यान मुद्दामा फरार एक जनालाई ६ वर्षपछि पक्राउ गरेको छ । १ वर्ष १० […]

घरघरमा धारा, घेर्मुबासीलाई पानी भर्न पल्लोगाउँ जाने बाध्यता हट्यो

लमजुङ । वर्षौंदेखि खानेपानी समस्या भोग्दै आएका मर्स्याङ्दी  गाउँपालिका-५ घेर्मु गाउँमा घरैपिच्छे धारा निर्माण गरिएपछि स्थानीयलाई निकै सहज भएको छ […]