khotang news Archives | Page 2 of 7 | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार
दिक्तेल रुपाकोट मझुवागाढीमा गठबन्धन र दिप्रुङमा एमालेका प्यानलै विजयी

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यपालिकामा गठबन्धनको प्यानल विजयी भएका छन् । १५ वडा रहेको नगरपालिकामा बुधबार सम्पन्न […]

नगरका माविमा अंग्रेजी माध्यमबाट पठन–पाठनको तयारी 

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै माविमा अंग्रेजी माध्यमबाट पठन–पाठनको तयारी गरेको छ । बिहीबार मेयर बिमला राईको अध्यक्षतामा […]

प्लास्टिक टनेल वितरणका क्रममा उत्पन्न विवादले एउटै सडकको तीन ठाउँमा बन्द

खोटाङ । प्लास्टिक टनेल वितरणका क्रममा उत्पन्न विवादले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा एउटै सडकको तीन ठाउँमा बन्द गरिएको छ […]

विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास 

खोटाङ । विद्यालय जाँदै गरेकी खोटाङकी ९ वर्षीया छात्रामाथि बलात्कार प्रयास भएको छ । बुधबार बिहान विद्यालय जाँदै गरेको अवस्थामा […]

जडिबुटी बाेकेकाे ट्रक नियन्त्रणमा 

खोटाङ । खोटाङमा प्रहरीले दरपीठ नभएको स्थानीय जडिबुटी नियन्त्रणमा लिएको छ । बागमती प्रदेश ०१००६ ख ३३४७ नम्बरको ट्रकमा राखेर […]

बेलिब्रिज निर्माण गर्ने ऐसेलुखर्क गाउँपालिकाकाे निर्णय

खोटाङ ।  नयाँ जनप्रतिनिधि निर्वाचित भएलगत्तै खोटाङको ऐसेलुखर्क गाउँपालिकाले अन्तरपालिका र अन्तर जिल्ला जोड्ने बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको छ […]

खोटाङका १० स्थानीय तहका नवनिर्वाचित प्रमुखले लिए शपथ

खोटाङ । खोटाङका १० स्थानीय तहका नवनिर्वाचित प्रमुखले शपथ लिएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएको केही समयपछि मुख्या निर्वाचन […]

मतदान केन्द्रमा पठाइए निर्वाचन सामग्री  

खोटाङ । स्थानीय तह निर्वाचनका लागि खोटाङका मतदानस्थल र मतदान केन्द्रमा निर्वाचन सामग्री पठाइएको छ । ३० वैशखमा हुने निर्वाचनका […]

मेलापातमा पुगेर मतदाता रिझाउँदै उम्मेदवार

खोटाङ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङका उम्मेदवारहरू मतदातालाई मेलापातमै भेटेर भोट मागिरहेका छन् । भोट […]

वडाध्यक्ष धनबहादुर थापा मगरको निधन 

खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ टेम्माका वडाध्यक्ष धनबहादुर थापा मगरको निधन भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी भएका […]

खाेटाङकाे स्थानीय तह निर्वाचनमा अधिकांश पुरानै अनुहार

खोटाङ । खोटाङका अधिकांश स्थानीय तहका प्रमुख उपप्रमुख पुन: दोहोरिने गरी उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । ०७४ सालको […]

दिक्तेल मेयरमा कांग्रेसबाट तीर्थराजकाे उम्मेदवारी कायम, पाेखरेलले फिर्ता लिए उम्मेदवारी

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली कांग्रेसबाट तीर्थराज भट्टराईको उम्मेदवारी कायम भएकाे छ । यसअघि कांग्रेसबाट मेयरमा भट्टराई र धर्मराज […]

जसको सिको गर्दै गाउँनै तरकारी खेतीमय बन्यो 

खोटाङ । १८ वर्षअघि व्यवसायिक रुपमा तरकारी खेतीमा लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बाँझघरेका ईन्द्र श्रेष्ठलाई छिमेकीलेनै पत्याएका थिएनन् […]

ठूला योजना जति ढिलासुस्तीको सूचीमा

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको सेखुवा–चखेवा भञ्ज्याङ (१० किलोमिटर) खण्ड कालोपत्रेको तेस्रोपल्ट थप भएको म्याद सकिँदा करिब ३५ प्रतिशत […]

आजबाट खोटाङमा बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु  

खोटाङ । खोटाङका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजारभन्दा बढी बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप दिने अभियान सुरु गरिएकाे छ । […]

कोभिडका कारण दुई वर्षपछि लाग्यो हलेसीमा रामनवमी मेला 

खोटाङ । रामनवमीको अवसरमा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा दर्शनार्थीको घुइँचो लागेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा रामनवमीको अवसरमा […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);