Tag: imran khan
निस्पक्ष चुनाव नभए पाकिस्तान डुब्छः इमरान खान
तेहरान। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले देश डुब्न लागेको टिप्पणी गरेका छन । पाकिस्तान तेहरिक–ए–इन्साफ ( पीटीआई )को सरकारहरूले नयाँ निर्वाचनका […]
दुई महिनदेखि मेरो हत्याको षडयन्त्र गरियो: इमरान खान
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सोमबार गुजरानवालाको एक राजनीतिक ¥यालीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीनवटा गोली निकालिएको […]
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् । गुजरावालाको […]
इमरान खान सवार विमानको आकस्मिक अवतरण
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सवार विमान दुर्घटनाबाट जोगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार एक ¥यालीलाई सम्बोधन गर्न […]
पाकिस्तानी प्रधानमन्त्री खान भन्छन्–मेरो ज्यान जोखिममा छ
एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ज्यान जोखिममा रहेको विश्वस्त स्रोतबाट सूचना पाएको दाबी गरेका छन् । प्रधानमन्त्री खानले […]
अपठ्यारोमा पाकस्तिानकी प्रधानमन्त्री इमरान खान
एजेन्सी । पाकिस्तानका विपक्षी सांसदहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याएका छन् । खान नेतृत्वको सरकार ढाल्न विपक्षीले अविश्वासको प्रस्ताव […]
पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविस्वासको प्रस्ताव पेस
एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । खानविरुद्धको अविश्वास प्रस्ताव पाकिस्तानको तल्लो सदन नेसनल एसेम्बली सचिवालयमा […]
जम्मु–कश्मीरसहितको भूभाग समेटेर पाकिस्तानद्वारा नयाँ राजनीतिक नक्सा सार्वजनिक
एजेन्सी, २१ साउन । पाकिस्तानले आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । पाकिस्तानको मन्त्रिपरिषदबाट विवादास्पद रुपमा रहेको जम्मू, कश्मीर, […]