butwal news Archives | Page 2 of 2 | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार
५४ करोडमा बन्याे बुटवल उपमहानगरपालिकाकाे प्रशासनिक भवन

बुटवल । बुटवल उपमहानगरपालिकाले अत्याधुनिक कार्यालय भवन निर्माण गरेकाे छ । करिब तीन बिघा क्षेत्रफलमा निर्माण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य […]

६० जना क्षमताको सुधारगृहमा ७३ बालबालिका, दुई वर्षदेखि मुद्दाकाे पालाे पर्खिँदै

बुटवल । भैरहवास्थित बाल सुधारगृहमा क्षमताभन्दा बढी बालक राखिँदा समस्या देखिएकाे छ । ६० जनाको क्षमता भएको सुधार गृहमा ७३ जनालाई […]

‘गृहमन्त्रीको निर्देशन’मा कांग्रेस कार्याकर्ताको मध्यरातमा मतदाता नामावली संकलन

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणकाे ठाडो  निर्देशनमा मध्यरातसम्म मतदाता नामावली संकलन गरिएपछि बुटवलको इलाका प्रशासन कार्यालयमा नेकपा (एमाले)ले तालाबन्दी गरेको […]

गौरवको आयोजना तिनाउ–दानव कोरिडोर अनिश्चित, स्थानीयको अवरोध जारी

बुटवल । महत्वाकांक्षी परियोजना मानिएको तिनाउ दानव कोरिडोरको काम अनिश्चित बनेको छ । गत वर्षदेखि निर्माण सुरु भएको यो आयोजनाको […]

वर्षासँगैको चिसोले बुटवलका शैक्षिक संस्था दुई दिन बन्द

बुटवल । हिउँदे वर्षासँगै बढेको चिसोका कारण बुटवलका विद्यालय दुई दिन बन्द गरिने भएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार र […]

बुटवलमा सैनिक अस्पताल र विद्यालय बन्ने

बुटवल । बुटवलमा नेपाली सेनाको अस्पताल र विद्यालय भवन बन्ने भएको छ । सैनिक कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषको लगानीमा […]

प्रदेश राजधानी नहुँदैमा विकासमा फरक पर्दैनः गृहमन्त्री खाँण

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले प्रदेश राजधानी नहुँदैमा बुटवलको विकासमा फरक नपर्ने बताएका छन् ।  बुटवलले विकासमा फड्को मारिसकेको र […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : क्यालिब्रेशनन फ्लाईटका लागि अझै डेढ महिना लाग्ने

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघको दोस्रो सातासम्ममा मात्रै क्यालिब्रेशन फ्लाइट हुने भएको छ । विदेशबाट आउनु पर्ने प्राविधिक समयमै नआउँदा यसमा […]

बुटवलमा विद्युतीय रिक्सा अव्यवस्थित बन्दै

बुटवल । बुटवलमा सञ्चालित विद्युतीय रिक्साको नियमन प्रभावकारी नभएको पाइएको छ । प्रभावकारी नियमन नहुँदा विद्युतीय रिक्सा अव्यवस्थित रूपमा सञ्चालित […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);