संसदीय समिति Archives | Page 7 of 7 | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार
संसदीय समितिहरुको बैठक बोलाउने तयारी, पहिलो बैठकको अध्यक्षता कस्ले गर्ला ?

काठमाडौं, १९ वैशाख । प्रतिनिधि सभाले १० वटा विषयगत समितिको गठन गरेसँगै संघीय संसद सचिवालयले समितिको पहिलो बैठक बोलाउने तयारी […]

दक्ष र योग्य व्यक्तिहरुलाई सभापति बनाउनुपर्ने सांसदहरुको जोड

काठमाडौं, २७ चैत्र । संसदीय समितिहरुको सभापतिमा दक्ष र योग्य व्यक्तिलाई चयन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधि सभा […]

संसदीय समिति गठनको प्रक्रिया अगाडी बढ्ने

काठमाडौं, २१ चैत्र । प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेसँगै संसदीय समितिहरु गठन प्रक्रिया अगाडी बढ्ने भएको छ […]

कक्षा १२ को परीक्षार्थीलाई तुरुन्त खोपको व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कक्षा १२ को परीक्षार्थीहरुलाई तुरुन्त खोपको व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको […]

गिरीबन्धु टी स्टेटसँग जग्गा सट्टापट्टामा रोक लगाउन संसदीय समितिको निर्देशन

काठमाडौं । झापास्थित गिरीबन्धु टी स्टेट प्रालिको स्वामित्वमा रहेको जग्गाको सट्टापट्टासम्बन्धी मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न-नगराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको […]

संसदीय समितिद्धारा निर्माणाधिन संघीय संसद भवनको स्थलगत अवलोकन

काठमाडौं । संसदीय समितिले सिंहदरवारमा निर्माणाधिन संघीय संसद भवनको लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा अन्तरगतको […]

विकास निर्माणमा हुने ढिलासुस्ती र अनियमितता छानविनका गर्न संसदीय समिति बनाउनुपर्छ : राष्ट्रिय सभा सदस्य गुरुङ

काठमाडौं । राष्ट्रिय सभा सदस्य परशु राम मेघी गुरुङले विकास निर्माणका काममा ढिलासुस्ती र अनियमितता हुने गरेको भन्दै छानविनका लागि […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);