माधवकुमार नेपाल Archives | Page 2 of 4 | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार
नेपाल र भट्टराईसँग बयान लिने सीआईबीको तयारी

काठमाडौं, ३० साउन । बालुवाटारस्थित चर्चित ललिता निवास जग्गा प्रकरणमा द्धय पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईसँग प्रहरीले बयान लिने […]

माधव नेपाल भन्छन्– हामी इमान्दार बन्न सकेका छैनौँ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले इमान्दारीताबाट मात्रै देशले सफलता प्राप्त गर्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा […]

सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भइरहेको छः माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भईरहेको दावी गर्नु भएको छ […]

पुष्पलालको योगदानलाई युवा पंक्तीमा पु¥याउन आवश्यकः अध्यक्ष नेपाल

काठमाडौं, २५ असार । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पंक्तीमा पु¥याउन आवश्यक […]

जनताको जीवनमा आमुल परिवर्तन गर्न आवश्यक छ : अध्यक्ष नेपाल

काठमाडौं, १७ असार । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमुल परिवर्तन गर्नु नै अहिलेको […]

जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेन्ः माधवकुमार नेपाल

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ […]

ओली कम्युनिष्ट सरकार ढालेर दलाल पुँजीवादी काँग्रेसको सरकार बनाउन लाग्दैछन्ः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सरकारलाई ढालेर दलाल […]

वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध हुनुको विकल्प छैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको […]

किन गरे माधव नेपालले सरकार ढल्ने संकेत ?

काठमाडौं, २९ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गर्नुभएको छ […]

नकेपा ब्युँताउन माधव नेपालको आह्वान

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गर्नुभएको छ […]

देशमा भ्रष्टाचारको नांगो रुप देखिन थाल्यो : अध्यक्ष नेपाल

काठमाडैं, २६ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखिएको टिप्पणी गर्नुभएको छ […]

बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित भएको नेपालको आरोप

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी आर्थिक वर्षको बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित भएको भन्दै सरकारसँग […]

ओलीप्रति नेपालको कटाक्ष–आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही हुँदैन्

काठमाडौं, ८ जेठ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन […]

एमाले अलोकतान्त्रिक पार्टी बन्यो : अध्यक्ष नेपाल

काठमाडौं, ३ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अलोकतान्त्रिक बनेको बताएका छन् […]

आगामी बजेटमा निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राख्न नेपालको माग

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आगामी आर्थिक वर्षको […]

माधव नेपालले भने– भ्रष्टाचारीहरु कसैलाई छोड्नु हुँदैन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग […]