एकीकृत समाजवादी Archives | Page 5 of 5 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार
एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्न तत्काल ह्विप जारी नगर्ने 

काठमाडौं । एकीकृत समाजवादीले प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप […]

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एस (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यलयमा केहिवेर अघि बैठक […]

एमसिसीबारे निर्णय लिन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक

काठमाडाैं । एमसिसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी)को  स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले […]

एकीकृत समाजवादीले संसदबाट एमसीसी अनुमोदन हुन नदिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता टेवल भए […]

एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशन : ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त खण्डन गर्नु

काठमाडौं । एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीले केपी शर्मा ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त रूपमा खण्डन गर्न नेता कार्यकर्तालाई […]

मुनु सिग्देल नेतृत्वको समूह एकीकृत समाजवादीको पक्षमा

मकवानपुर । मुनु सिग्देल नेतृत्वको एमाले मकवानपुरको समानान्तर समूह नेकपा ९एकीकृत समाजवादी० को पक्षमा आबद्ध भएको छ । हेटौंडामा बिहीबार […]

प्रदेश २ : एमाले छाडेर ११ जना सांसदले एकीकृत समाजवादी रोजे

जनकपुरधाम । प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले नेकपा ९एकीकृत समाजवादी०लाई रोजेका छन् । जनकपुरस्थित प्रदेश २ निर्वाचन […]

एकीकृत समाजवादी संसदीय दलका नेतामा माधव नेपाल सर्वसम्मत चयन

काठमाडौं । नेकपा एमाले विभाजित भई हालै गठन भएको नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेता चयन गरेको छ । सो […]

आफ्ना नेतालाई माधव नेपालको हौसला : एकीकृत समाजवादी स्थापित हुन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष मावधकुमार नेपालले आफ्नो पार्टी स्थापित हुने दाबी गरेका छन् । पार्टी गठन पछि आइतबार […]

एकीकृत समाजवादी संसदीय दलको बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक सुरु भएको छ । एमालेसँग विभाजन भएपछि पहिलोपटक समाजवादीको संसदीय दलको बैठक […]

एकीकृत समाजवादीमा मन्त्री छान्नै सकस, ६ कोटामा १० जनाको दौडधुप

काठमाडौं । माधव नेपाल नेतृत्वको नवगठित पार्टी नेकपा (एकीकृत समाजवादी)मा मन्त्री बन्न सांसदहरुको दौडधुप सुरु भएको छ । सरकारमा सहभागी […]