मुख्य समाचार Archives | Page 11 of 2111 | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार
इरानमाथिको अमेरिकी आक्रमण पाँच साता लामो हुनसक्छ : राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको सैन्य अभियान अघिल्लो प्रक्षेपण भन्दा लामो समयसम्म चल्नसक्ने बताउनुभएको छ। ट्रम्पले इरान […]

युएईमा इरानको आक्रमणमा परी मृत्यु भएका श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया शुरु

काठमाडाैं । इरानले युएईलाई लक्षित गरी गरेको हवाई आक्रमणमा मृत्यु भएका गोरखाका दिवस श्रेष्ठको शव नेपाल ल्याउने प्रक्रिया शुरु गरिएको […]

‘जन्मदिनमा वृक्षरोपण अभियान’लाई सरकारको प्राथमिकतामा पार्न पहल गर्छु : अध्यक्ष पाण्डे

काठमाडाैं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले जन्मदिनमा वृक्षरोपण अभियानमा आफूले पनि एउटा इँटा थप्ने बताउनुभएको छ । […]

प्रतिनिधि सभा निर्वाचन : किन लागू हुन्छ मौन अवधि ? के गर्नु हु्ँदैन ?

काठमाडौं — फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधि […]

ललितपुरको कुपण्डोलस्थित दाउरा थकाली भान्साघरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

करिब पौने ४ बजेदेखि सुरुभएको आगलागि लगभग एक घण्टाको प्रयासपछि दमकलको सहायताले नियन्त्रणमा आएको हो । विद्युत सर्ट भएर सल्किएको […]

मुग्लिङ–पोखरा सडकः पूर्वी खण्डको काम ९५ प्रतिशत सम्पन्न

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–जामुने सडकको स्तरोन्नतिको काम ९५ प्रतिशत सकिएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण […]

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

काठमाडौं । मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि […]

अमेरिका–इजरायलको आक्रमणको विरोधमा यमनको सानामा विशाल र्‍याली

क्षेत्रीय तनाव बढेसँगै प्रदर्शनकारीहरूले यमनको राजधानी सानाका सडकहरूलाई प्रतिरोधको मञ्चमा परिणत गरेका छन् । हुथी समूहका नेताको आह्वानमा गरिएको यो […]

काठमाडौंबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न र आफ्नो गाउँ–ठाउँको प्रतिनिधि छनोट गर्न काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको […]

वसन्तपुरमा रङ्गहरूको उत्सव : ‘होलीको उल्लास’ (फोटो फिचर)

काठमाडाैं । वसन्तपुर दरबार क्षेत्रको वातावरण आज अर्कै छ । काठमाडौंको मुटु, जहाँ ढुङ्गाका मूर्तिहरू बोल्छन् र इतिहासले सास फेर्छ […]

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

काठमाडौं । इरानको आक्रमणमा परेर संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ । अबुधाबीस्थित नेपाली दूतावासका अनुसार […]

निर्वाचनमा निर्धक्क भएर मतदान गर्न प्रधानमन्त्री कार्कीको अपिल, भ्रामक समाचार फैलाउनेलाई कारबाही गर्ने चेतावनी

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुन गइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल […]

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नु नपर्ने

काठमाडाैं । निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रवन्ध मिलाएको बताएको छ । […]

निर्वाचन देश जलाउने र बनाउने बीचको जनमत सङ्ग्रह : अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन देश जलाउने र देश बनाउने शक्तिहरू बीचको जनमत सङ्ग्रह भएको […]

मुलुकलाई अघि बढाउन सबै दलहरुबीच सहकार्य आवश्यक : सभापति थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफ्नो सरकारको नेतृत्व पाए आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग […]

मंगलबार दुर्लभ खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं । फागुन १९ गते मङ्गलबार साँझ नेपालका विभिन्न भागबाट खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ । यो ग्रहण विशेष किसिमको […]