मुख्य समाचार Archives | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १० २०८३, मंगलबार
वर्षाको सम्भावना देखिँदैमा आत्तिनुपर्ने अवस्था छैन, जोखिमयुक्त क्षेत्रमा सचेत भने रहनुपर्छः वरिष्ठ मौसमविद् विभूति पोखरेल

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा […]

तरुण दलको ७४ औँ स्थापना दिवसः सामाजिक सेवा र रूपान्तरणको संकल्प

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो ७४ औँ स्थापना दिवसको अवसर पारेर देशभर विभिन्न सामाजिक तथा […]

‘बुढ्यौलीलाई परनिर्भरता र बोझको रूपमा हेर्न बन्द गर्नुपर्छ’ डा. चित्रलेखा मेरी मासी

“हामी एकातिर मानिसको आयु बढाउन अर्बौं डलर खर्च गरेर नयाँ औषधि र प्रविधिहरू आविष्कार गरिरहेका छौं, तर अर्कातिर त्यही बढेको […]

सिरियाको अफ्रिनमा विस्थापित किसान जैतुन खेतीबाट जीविकोपार्जन पुनःस्थापित गर्ने प्रयासमा

सिरियाको उत्तरी क्षेत्र अफ्रिनमा विस्थापनपछि घर फर्किएका किसान जैतुन खेतीमार्फत आफ्नो जीविकोपार्जन पुनःस्थापित गर्ने प्रयासमा जुटेका छन् । तर इन्धन, […]

चिनियाँ कम्युनिस्ट पार्टीको सुशासनः जनविश्वास आर्जनको आधार ‘ठोस कार्यशैली’

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले आर्जन गरेको जनविश्वास उसको सुशासन र कठोर आत्म–अनुशासनको परिणाम भएको टिप्पणी गरिएको छ । चिनियाँ […]

नाइजेरियामा इबोलाको जोखिमः संक्रमितसँग सम्पर्कमा आएका ५३ जनाको पहिचान

नाइजेरियामा इबोला भाइरसको एक संक्रमित पुष्टि भएपछि स्वास्थ्य अधिकारीहरूले शतर्कता बढाएका छन् । नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले […]

मध्यपूर्वमा शान्ति र सुरक्षाका लागि चार देशबीच वार्ताको नयाँ अध्याय

  क्षेत्रीय सुरक्षा र स्थायित्वलाई सुदृढ पार्ने उद्देश्यले इरान, साउदी अरेबिया, पाकिस्तान र टर्कीका उच्च अधिकारीहरूबीच तेहरानमा पहिलो पटक ऐतिहासिक […]

एनपिएलमा आज विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर […]

भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्दै

काठमाडौं । आज भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक बस्दैछ । बैठक बिहान […]

जब प्रकृतिका देवताहरू नै एनपिएल हेर्न ओर्लिए….

काठमाडौं । एकातिर मैदानभित्र चौका र छक्काको चर्को गर्जन… । अर्कोतिर आकाशमा सुनौलो हिउँको जादु । यो दृश्य हो–कीर्तिपुरस्थित त्रिभूवन […]

ट्रिकी पिचमा ब्याटर समालिएनन्– सुदूरपश्चिमका प्रशिक्षक मिसबाह

सुदूरपश्चिम रोयल्सका प्रशिक्षक मिसबाह उल हकले नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा हारपछि आफ्ना ब्याटरले सहजै विकेट गुमाएको बताएका छन् । […]

एनपीएलः तीन संस्करणको यात्रा, कीर्तिपुरको मैदानबाट शुरु भएको नयाँ युग

काठमाडौं । नेपाली क्रिकेट लामो समयसम्म खेलाडीको प्रतिभा, समर्थकको भावुकता र सीमित स्रोतसाधनका बीचको संघर्षबाट अघि बढ्यो। डिभिजन क्रिकेटबाट एकदिवसीय […]

क्रिकेटको जोश, संगीतको ऊर्जा : एक्स्ट्रीम एन्थम सार्वजनिक !

काठमाडौं । मैदानमा ब्याट र बलको रोमाञ्चक भिडन्त, चौका–छक्कासँगै गुञ्जिने दर्शकहरूको हुटिङ अनि आफ्नो टोलीको जितका लागि धड्कीने हजारौँ समर्थकका […]

दशैँ बिदापछि लयमा फर्किँदै काठमाडौं, सिंहदरबारमा कामकाज शुरु

काठमाडौँ । दशैँको लामो सार्वजनिक बिदा सकिएसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन बिस्तारै पुरानै लयमा फर्किएको छ । प्रशासनिक केन्द्र सिंहदरबारलगायत […]

दशैँ बिदापछि काठमाडौंको जनजीवन लयमाः सडकमा बढ्यो चहलपहल

काठमाडौँ । दशैँको लामो बिदापछि सरकारी कार्यालय र संस्थाहरू सुचारु भएसँगै काठमाडौं उपत्यकाको जनजीवन फेरि आफ्नो पुरानै लयमा फर्किएको छ […]

ग्लोवल हंगर इण्डेक्स २०२६ मा नेपाल ‘मध्यम श्रेणी’ मा

काठमाडौँ । भोकमरी केवल पेटको खालीपन मात्र होइन, यो समाजको सामाजिक संरचना, राज्यको दूरदृष्टि र नागरिकको भान्सासम्म पुग्ने अर्थतन्त्रको संवेदनशील […]